२१ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ हुँदै काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यास आपूर्ति गरिरहेको छ।
निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते ३४ हजार १३४ ग्यास सिलिन्डर उपत्यका भित्र्याइएको छ ।
काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड)मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति गरिएको छ ।
भदौ १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू रोकिएका थिए ।
त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौँ भिर्त्याउन थालेको हो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar