|  

प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने

२२ भदाै, काठमाडाैं ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने भएका छन् ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा नेताहरूले प्रचण्ड माधवलाई प्रभावित क्षेत्रमा जान सुझाएपछि जाने तयारी गरेका हुन्। यद्यपि, समय अहिलेसम्म तय भएको छैन।