|  

रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

२२ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ।

रुबियोले लामिछानेलाई फोन गर्दै भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले विपद्को घडीमा नेपाली जनता र नेपाल सरकारप्रति अमेरिकाको ऐक्यबद्धता रहेको जनाएका छन्।