|  

वडा अधिवेशनको मिति तोक्न कांग्रेसले बोलायो बैठक

२२ भदाै, काठमाडाैं ।  नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ ।

बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ । बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्ने छ ।

उक्त बैठकले कार्यसम्पादन समितिले दिएको जिम्मेवारी बमोजिम १५औं महाधिवेशनका लागि नयाँ कार्यतालिका तयार गर्नेछ ।