|  

आज जेनजी सहिद दिवस, आन्दोलनको एक वर्ष पूरा

 २३ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाइँदैछ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।