|  

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

२३ भदौ, काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा निर्वाचनसम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुनेछ ।