|  

राष्ट्रपति पौडेलले गरे पशुपतिमा पूजा

२३ भदौ, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।

देश तथा जनताको हित र कल्याणको कामना गर्दै उनले मंगलबार बिहान पशुपतिमा पूजा–आराधना गरेका हुन् ।