२६ भदौ, काठमाडौं । युक्रेनी अधिकारीहरूका अनुसार निप्रोपेत्रोभ्स्क क्षेत्रको पाभ्लोह्राद सहरमा रहेको सपिङ मलमा रुसी ड्रोनबाट गरिएको हमलामा पाँच जनाको मृत्यु भएको छ भने अन्य ६७ जना घाइते भएका छन् ।
दिउँसो भएको उक्त हमलामा पसलहरू र सवारीसाधनहरू पनि प्रभावित भएको बताएका छन् । उनले सडकमा ठूलो संख्यामा मानिसहरू उपस्थित रहेको समयमा हमला भएको बताए ।
रुसले बुधबार राति रिसोर्ट सहर सोचीमा युक्रेनले समुद्रबाट ड्रोन हमला गरेको र त्यसमा २८ जना घाइते भएको जनाएको छ । रुसले युक्रेनी हमलामा थप ३ जनाको मृत्यु भएको दाबी गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar