|  

फिलिपिनी जहाजमा आगलागी, ७६ जनाको मृ#त्यु

२८ भदौ, काठमाडौं ।फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या शनिबार ७६ पुगेको छ ।

घटनामा परेका १३ जना अझै बेपत्ता छन् ।दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो ।