|  

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि भनिएको छ ।