|  

खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने 

२८ भदौ, काठमाडौं । कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएको छ ।

माग सम्बोधन गर्न सभापति गगन थापाको टिम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो ।

खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आइतबार नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।