३० भदौ, काठमाडौं । आफूलाई उच्च सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै नक्कली परिचय दिएर विभिन्न निकायमा धाक–धम्की दिने एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्। उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको झुटो परिचय दिँदै विभिन्न सरकारी कार्यालय, बैठक र शैक्षिक संस्थामा प्रवेश गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नक्कली पदको रवाफ देखाउँदै अनुचित दबाब र धाक–धम्की दिने गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनले दाबी गरेको पद र जिम्मेवारी पूर्ण रूपमा नक्कली रहेको पाइएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar