|  

बालेनको राष्ट्रसंघ सम्बोधन दृढ र जोडदार लाग्योः गाेकुल बास्काेटा

०९ असाेज, काठमाडाैं । नेकपा एमालेका नेता गाेकुल बास्काेटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लागेको भन्दै प्रशंसा गरेका छन्।

आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक नभए पनि प्रधानमन्त्रीले देशको भावना बोलेको भन्दै खुसीसाथ समर्थन गरेको उनले बताएका छन्।