|  

बागलुङमा पहिरोमा पुरिएर  एकै परिवारका ४ जनाको मृ#त्यु

११ असोज, काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो।केहीबेरअघि तीन जनाको शव निकालिएको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ।