११ असोज, काठमाडौं । पूर्वगृहमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सुरक्षाको कारण देखाएर प्रहरी कार्यालयमा राख्नु न्यायसङ्गत नभएको बताएका छन् ।
आइतबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले सुरक्षा संवेदनशीलता भए पूर्वपदाधिकारीलाई घरमै सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका हुन्।
उनले प्रश्न गरेका छन्, ‘सुरक्षा थ्रेट भएपछि पूर्वप्रधानन्यायाधीशलाई घरमै सुरक्षा दिने राज्यको दायित्व होला। सुरक्षाको प्रश्न देखाएर प्रहरी कार्यालयमा लिएर राख्नु कति न्यायसङ्गत होला ?’
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar