|  

दुर्गा प्रसाईं फेरि पक्राउ

१२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार बिहान भक्तपुरबाट फेरि पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो। पक्राउको कारण भने खुलाइएको छैन।