|  

सङ्घीय संसद्को चालू अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

 १६ असोज, काठमाडौं । सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संविधानको धारा ९३९२० बमोजिम दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।