१८ असाेज,काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई सत्ता पक्ष र प्रतिपक्षको अंकगणितमा सीमित गर्न नहुने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शर्माले संविधान संशोधन राष्ट्रिय एकता र साझा भावनासँग जोडिएको विषय भएकाले व्यापक छलफल र सहमतिका आधारमा अघि बढाउनुपर्ने बताए।सरकारले संशोधनको प्रक्रिया व्यवस्थित र परिपक्व ढंगले अघि बढाए कांग्रेसले साथ दिने संकेत गर्दै उनले जेनजी आन्दोलनको भावना, मधेश आन्दोलन तथा विभिन्न समुदाय र भूगोलबाट उठेका मागलाई संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar