|  

मन्त्रिपरिषद्को बैठक अहिले केहीबेरमा बस्दै

२१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले केहीबेरमा बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न कानुन निर्माणका साथै मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने स्रोतले जनाएको छ ।