|  

नोबेल शान्ति पुरस्कारको हकदार आफू रहेको ट्रम्प दाबी

२२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका थिएनन्। मैले आठ वटा युद्ध अन्त्य गराएको छु र सम्भवतः विश्वलाई पूर्ण विनाश हुनबाट पनि जोगाएको छु । त्यसैले मलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्छ।’

सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेली नोबेल समितिले शुक्रबार गर्दैछ। पु