|  

च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु

२२ असोज, काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ ।