२५ असोज, काठमाडौं । इरान समर्थित हुथी समूहले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।
साउदी अधिकारीहरूका अनुसार शनिबार भएको आक्रमण एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक हो।
मृतकमा चार साउदी नागरिक, दुई बंगलादेशी तथा अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक जना रहेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
यसअघि पनि यही साता विमानस्थलमा भएका दुई हुथी आक्रमणमा चार जनाको मृत्यु भएको थियो भने धावनमार्गमा रहेको साउदी वाणिज्यिक विमानमा क्षति पुगेको थियो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar