|  

आरूघाट पुग्यो बाढी, सतर्कताका लागि प्रहरीको माइकिङ

२५ असोज, काठमाडौं । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढी आरूघाट पुगेको छ ।

आज बिहान आएको बाढी आरूघाट पुगेको हो । यससँगै आरुघाट बजार खाली गरिएको छ । प्रहरीले सतर्कताका लागि माइकिङ गरिरहेको छ ।