२५ असोज, काठमाडौं । यस वर्षको बडादशैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ।
१५ दिनसम्म मनाइने दशैँमा नवदुर्गाको पूजा आराधना गरिन्छ। कात्तिक ४ गते विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गरिनेछ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar