|  

बूढीगण्डकीको बाढीले सोती–मान्वु जोड्ने मोटरेबल पुल बगायो, आरुघाटका बासिन्दा आरुटारमा

२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिकास्थित सोती र मान्वु जोड्ने मोटरेबल पुल बगाएको छ।

भोटेकोशीको बाढीजस्तै लेदो र ठूला ढुंगासहितको बाढी आएपछि आरुघाट क्षेत्रका बासिन्दा सुरक्षित स्थान खोज्दै आरुटारतर्फ गएका छन्