२६ असाेज, काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले छिट्टै भारतको औपचारिक भ्रमण गर्ने भएका छन्।
भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले सोमबार संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेको कार्ययोजनामा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे उल्लेख गरेका हुन्। परराष्ट्रमन्त्रीबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको तर मिति भने टुंगिन बाँकी रहेको पाण्डेले बताएका छन्। उनले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण, नियमित संवाद र द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने प्रतिबद्धता जनाएका छन्। दुई देशबीच देखिएका समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा उनको जोड छ। पाण्डेले राष्ट्रिय हित, स्वाधीनता र जनभावनालाई प्राथमिकतामा राख्दै भारतसँग व्यापार, लगानी, पर्यटन, ऊर्जा र आर्थिक कूटनीतिको क्षेत्रमा सहकार्य विस्तार गर्ने योजना पनि अघि सारेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar