|  

सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत प्रस्तावित

३१ असोज, काठमाडौं ।  सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत नियुक्त भएका छन् ।

मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त गरिएको हो । भारतीय विदेश मन्त्रालयले उनले छिट्टै कार्यभार सम्हाल्ने बताएको छ ।

दलेला भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिव हुन् । दलेलाले यसअघि भुटान, जेनेभा, वासिंटन डीसी, ढाकालगायत स्थानमा सेवा गरिसकेका छन् ।