०३ कात्तिक, काठमाडौं । बडादसैँको महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चाप घटेको छ।
दसैँ मनाउन ठूलो सङ्ख्यामा मानिस उपत्यका छाड्नुका साथै सवारीसाधनको पूजा गर्ने परम्पराका कारण सडकमा कम सवारी देखिएका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिएका छन्।
दसैँ मनाउन विभिन्न जिल्लातर्फ फर्किनेको सङ्ख्या बढेसँगै उपत्यकाका सडक र सार्वजनिक यातायातमा चहलपहल घटेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar