|  

सुरक्षा जोखिमपछि राष्ट्र बैंकका वेबसाइट र सेवा अस्थायी बन्द

०६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि आफ्नो आधिकारिक वेबसाइटसहित केही सेवा अस्थायी रूपमा बन्द गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै बैंकले वेब प्रविधिमा विश्वव्यापी सुरक्षा जोखिम देखिएकाले यस्तो कदम चालिएको जनाएको छ। जोखिमका कारण अन्य सरकारी कार्यालयका केही वेबसाइटसमेत बन्द गरिएका छन्।

null