०९ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार दुईदेखि तीन महिनाअघि नै टुंगो लगाउने बताएका छन्।
सोमबार स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै थापाले अब विगतको जस्तो टिकट वितरण प्रणाली अन्त्य गरी पार्टी सदस्यहरूको डिजिटल मतदानबाट उम्मेदवार छनोट गरिने बताए। उनका अनुसार सुरुमा सम्भावित उम्मेदवारको सूची तयार पारिने र विभिन्न तहमा छलफलपछि अन्तिम उम्मेदवार चयन गरिनेछ। उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन नयाँ व्यवस्था कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ। थापाले पार्टीका क्रियाशील सदस्यहरूको विवरण एक महिनाभित्र अद्यावधिक गरिने पनि जानकारी दिए।
त्यस्तै, नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ कात्तिक १२ गते हुने र त्यसपछि बस्ने केन्द्रीय समिति बैठकले पार्टी जागरणसहित विभिन्न अभियान अघि बढाउने उनले बताए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar