|  

एनपीएल उद्घाटनका लागि त्रिवि मैदान पुगे प्रधानमन्त्री शाह

०९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटनका लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्।

एनपीएलअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ। खेलमा टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ।