|  

टस जितेर पहिले बलिङ गर्दै विराटनगर

१० कात्तिक, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको दिनको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

सन्दीप लामिछानेले टस जितेपछि पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।