१३ कात्तिक, कामठाडौं । बाढी र पहिरोका कारण गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक तथा पुल अवरुद्ध भएका छन् ।
शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखाको आरुघाट गाउँपालिका–१, २ र ३ अन्तर्गत नयाँपुल क्षेत्रमा बाढीले सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ।
उक्त पुल असोज २५ गते बिहानदेखि बन्द रहेको छ। त्यस्तै, सुर्खेतमा कात्तिक १ गते बिहान पहिरो गएपछि सडक अवरुद्ध भएको छ।
तर अवरुद्ध सडकको नाम, स्थान र खुल्ने अवस्थाबारे विस्तृत विवरण प्राप्त भएको छैन।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar