|  

तोलामा ३ हजार २ सय रुपैयाँल घट्यो सुन, प्रतितोला कति पुग्यो ? 

१३ कात्तिक, कामठाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार)सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।