|  

समसामयिक विषयमा छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपांका सभापति रवि लामिछानेले सचिवालय बैठक आह्वान गरेका छन्।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, बनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल हुनेछ।