|  

रास्वपाको सचिवालय बैठक सुरु

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ।

सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो।

बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल हुने जनाइएको छ।