|  

सचिवहरुसँग प्रधानमन्त्रीको छलफल

१६ कात्तिक, काठमाडौं ।   प्रधानमन्त्री बालेन शाहले सोमबार सबै सचिवलाई छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन्।

प्रधानमन्त्रीको आह्वानमा भएको छलफलमा करिब ६० जना सचिव सहभागी भएको स्रोतले जनाएको छ।