|  

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मंगलबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।