१७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालतमा उपस्थित हुने भएका छन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका छन्। तिहारको सार्वजनिक बिदापछि आगामी कात्तिक ३० गते अदालतमा हाजिर हुने गरी उनले बिदा लिएका हुन्।
उच्चपदस्थ अधिकारीहरूसँग सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग होटल हिमालयमा भेटेको विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालमाथि प्रश्न उठेको थियो।
यस विषयमा फुयालले सापकोटासँगको भेटले विचाराधीन मुद्दामा कुनै प्रभाव नपारेको भन्दै स्पष्टीकरण दिएका थिए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar