|  

मन्त्रिपरिषद् बैठक जारी

१७ कात्तिक,काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि जारी छ । यो बैठक दुई सातापछि बस्न लागेको बैठक हो ।