|  

मन्त्रिपरिषद्को‍ बैठक बस्दै

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बस्ने भएको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीसँगै केही सरुवा र बढुवासम्बन्धी निर्णय हुने जनाइएको छ।