|  

सञ्चयकर्तालाई सवारी साधन कर्जा दिन कर्मचारी सञ्चय कोषले थाल्यो

३० कात्तिक, काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउन थालेको छ ।

कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ अनुसार हलुका सवारी साधन खरिदका लागि सापटी प्रवाह सुरु गरेको सोमबार सार्वजनिक सूचनामार्फत जनाएको हो । कोषका अनुसार यस्तो कर्जा ललितपुरको लगनखेलस्थित सञ्चयकर्ता कर्जा विभागबाट उपलब्ध हुनेछ ।

ss