|  

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ? 

६ मंसिर, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोालमा  २ हजार ८०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।