१२ मंसिर, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
मृत्यु हुनेमा जगन्नाथ–३ की ५२ वर्षीया रामशरा देवी सिंह रहेकी छन्। यसअघि ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको थियो। दुर्घटनामा घाइते अन्य चार जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई जगन्नाथ–३ को दाउणामा सडकबाट करिब ५०० मिटर तल खसेको थियो। घटना गएराति साढे ६ बजे भएको हो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar