|  

सुनको मुल्य बढ्यो 

२१, वैशाख काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ। नेआज छापावाला सुनको मूल्य तोलामा ९० हजार ६०० रुपैयाँ कायम भएको पाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। 

यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार १०० रुपैयाँ कायम भएको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँ पुगेको छ।