|  

‘खतरो के खिलाडी’ मा १८ बर्षिया अनुष्का जसले मच्याइन बलिउडमा हंगामा (फोटोसहित)

२८, वैशाख काठमाडौं ।  खतरो के खिलाडीको सिजन ११ का लागि सबै प्रतियोगीहरु केपटाउन पुगेका छन् । यसपटक दिब्यांका त्रिपाठी जस्ता प्रसिद्ध सेलिब्रेटिजले पनि यस प्रतियोगितामा सहभागीता जनाउँदै छिन् ।

Anushka Sen on Twitter: "sir plz like my post… "

यी सबैका बिच १८ बर्षिया अनुष्का सेन पनि प्रतियोगितामा देखिने छिन् । उनी यस प्रतियोगिताका लागि युवा खेलाडी हुन् । उनी अहिले आएर चर्चामा रहेकी छिन् । १८ बर्षिया अनुष्काले ७ बर्षको उमेर देखी टेलिभिजनमा आउने सिरियलहरुमा काम गर्न सुरु गरेकि हुन् ।

Anushka Sen on 'Crashh': Can't wait to be part of season 2 - Indus Prism

 

उनले यहाँ मै घर घर खेलीबाट सन् २००९ मा जी टिभी मा आउने सिरियल आफ्नो करियरको सुरुवात गरेकी थिइन । त्यसपछि थुप्रै टेलिभिजनमा आउने देबोका देब महादेब, बालबिर, झाँसीकी रानी लगायतका सिरियलहरुमा देखिदै आएकी छिन् ।

 

Pin on cute little anushka

Pin on sexy underarms

Anushka Sen Cute Pic In Saree | Anushka Sen In Saree | , ,

✓[1430+] Anushka Sen HD Wallpapers (Desktop Background / Android / iPhone)  (1080p, 4k) (1080x1246) (2021)