|  

एक सातामै कंगनाले जितिन् काेराेना

४ जेष्ठ काठमाडौं । बलिउड नायिका कंगना रनौतले कोरोना जितेकी छन् । उनले एक सातामै कोरोना जितेकी हुन् । उनले कोरोना जितेको इन्स्टाग्राममा एक स्टोरीमा पोष्ट गर्दै जानकारी दिएकी छन् ।                                                                                        
कंगनालाई गत मे ८ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइन गरेकी थिइन् ।मुम्बई । अभिनेत्री कंगना रनौतले कोरोना जितेकी छन् । उनले एक सातामा कोरोना जितेकी हुन् ।  
आफुले कोरोना जितेको इन्स्टाग्राममा एक स्टोरीमा पोष्ट गर्दै जानकारी दिएकी छन् । कंगनालाई गत मे ८ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइन गरेकी थिइन् ।

८ मेमा कोभिड पोजिटिभ भएको बताएकी कंगनाले उक्त समय शिव लिंगको नजिक ध्यान गरेको मुद्रामा आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन ।