|  

आफुसँग एक रुपैयाँ नभई किशोर खतिवडा कसरी लागे समाजसेवामा,यस्तो छ वास्तविकता

१७ जेष्ठ काठमाडौं । पछिल्लो समय नायक किशोर खतिवडा निकै विवादमा तानिएका छन् । उनको र सगैँ लिभिङ टुगेदरमा बसेकी उनकी प्रेमिका लक्ष्मी गढाल बिच खटपट भएपछि उनीहरु मिडियामा आएका थिए ।अन्तत उनीहरु अहिले फेरी सँगै भइसकेका छन् ।

उनीहरु फेरी हेडलाइन विषेशमा सञ्जिव रेग्मीको साथमा फेरी आएका छन् । कलाकार किशोर र लक्ष्मी हालसालैका दिनहरुमा सामाजिक कार्यमा समेत सक्रिय हुन थालेका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुलाई खाना खुवाउने कार्यका उनीहरु अग्रसर भएका छन् । यतिबेला बेवारिसे व्यवस्थापन तथा पुर्नजिवन केन्द्रसँग मिलेर उनीहरु समाज सेवा तर्फ लागेका हुन ।

भिडियाेमा आफ्नै आर्थिक अवस्था कमजोर भएका उनीहरु कसरी लागे त समाजसेवामा भन्ने विषयमा कुराकानी गरिएको छ। साथै उनीहरुको पछिल्लो गतिविधिको बारेमा खुलेर बताएका छन् । यसैबिच उनीहरुले एक अर्काको पोल समेत खोलका छन् । 

किशोर खतिवडाले बताए अनुसार त्यो कार्यक्रममा उनीहरुको दुई रुपियाँ पनि लगानी रहेनछ । उनीहरुले विवेक जंग बस्नेत र पुजा विश्वकर्माले लगायतको टिमले आयोजना गरेको कार्यक्रमा सहयोग गरेका हुन् । 

आउनुहोस् पुरा भिडियो हेरौं :