|  

लक डाउनमा खाना खान समस्या परेको छ ? छ भने उनलाई सम्पर्क गर्नुहोस ! (भिडियो सहित) 

१७ जेठ, काठमाडौं । वेवारिसे व्यवस्थापन तथा पुनःजिवन केन्द्रका अध्यक्ष विनयजन बस्नेतले खान नपाएर कोहि समस्यामा परेको भए आफ्नो टिमलाई जानकारी गराउन अनुरोध गरेका छन् । 


वेवारिसेका पिता समेत भनेर चिनिने उनले लकडाउनका कारण खाना खानै समस्यामा परे आफ्नो टिमलाई सम्झन अनुरोध गरेका हुन् । 
वेवारिसे व्यवस्थापन तथा पुनःजिवन केन्द्रले गतवर्षको लकडाउनदेखि नै खाना नपाएकालाई निशुल्क खाना प्रदान गर्दै आएको छ ।