१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्य सन्तोष मेहेताले नागरिकता सम्बन्धि जारी गरिएको नयाँ अध्यादेश न्यायिक भएको बताएका छन् ।
हेडलाइन विशेषमा कुराकानी गर्दै उनले सरकारले जारी गरेको यस अध्यादेशले नागरिकताको हकबाट कानुनी झन्झटले बन्चित भएकाहरुलाई यसले सहज बनाउने बताए । उनले अहिलेको सरकारले ल्याएको बजेट समेत जनमैत्री भएको जिकिर गरे ।
यता, सामाजिक अभियन्ता एवंम विश्लेषक डिल्लीराम खनालले सरकारले ल्याएको नागरिकता सम्बन्धि अध्यादेशले राज्यको सार्वभौमिकतालाई असर पार्ने दाबी गरेका छन् । उनले सरकारले ल्याएको बजेटसमेत मतदाताबाट भोट किन्ने शैलिमा ल्याएको टिप्पणी गरे ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar